म पहिलोचोटि यात्रा गरे, धेरै राम्रो लाग्यो धेरै धेरै धन्यवाद छ। भन्न चाहन्छु मिस्टर Driver,Stere धेरै राम्रो मान्छे हुनुहुन्छ उहाँ। हामी बाटोमा पनि कुरा गर्दै रमाइलो गर्दै आएका थियौँ। अनि उहाँलाई पनि विशेष विशेष धन्यवाद जो मेरो यात्रालाई सहज बनाइदिनुभयो Rijul